• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home सूचना प्रबिधि

टिकटक बन्यो संसारकै धेरै डाउनलोड हुने एप, यी हुन् टपटेन एप

Lekhnath Khabar by Lekhnath Khabar
January 3, 2022
in सूचना प्रबिधि
0
0
SHARES
444
VIEWS
Share on FacebookShare on Twitter

१८ पुस, काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पारेको हो ।

समग्रमा टिकटक पहिलो स्थानमा रहँदा मनोरञ्जन विधाको एपहरुमा नेटफ्लिक्स सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शपिङ विधामा Shopee ले बाजी मारेको छ । यो विधामा दोश्रो स्थानमा Shein छ भने भारतीय एप Meesho तेश्रो स्थानमा छ ।

त्यस्तै अमेरिकामा शपिङ विधामा अमेजन पहिलो स्थानमा रहेको छ । विश्वव्यापी रुपमा अमेजन चौथो स्थानमा रहेको छ, जबकि गतवर्ष अमेजन पहिलो स्थानमा थियो । यो विधाको पाँचौ स्थानमा फ्लिपकार्ट छ ।

ट्राभल एपको सूचिमा गुगल म्याप सबैभन्दा धेरै डाउनलोड हुने एप बन्दा खाना तथा पेय विधामा म्याकडोनाल्ड र संगीत तथा अडियो विधामा स्पटीफाइ पहिलो बनेको छ । संगीत विधामा दोश्रो स्थानमा च्भ्ककय र तेश्रो स्थानमा युट्युब म्युजिक रहेको छ ।

रेमिटेन्स विधाका सर्वाधिक डाउनलोड भएका तीन एपमा पेपल, गुगल पे र फोनपे रहेका छन् ।

त्यस्तै डेटिङ एपमा टिन्डर पहिलो स्थानमा रहँदा बम्बल दोश्रो स्थानमा छ । बिजनेस एपमा जूम पहिलो स्थानमा रहँदा गुगल मिट दोश्रो, ह्वाट्सएप बिजनेस तेश्रो र माइक्रोसफ्ट टिम्स तेश्रो स्थानमा छन् ।

Apptoiaले सार्वजनिक गरेको सूची अनुसार सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एपहरु यी हुन् :

१. टिकटक (६५ करोड ६० लाख डाउनलोड)

२. इन्स्टाग्राम (५४ करोड ५० लाख डाउनलोड)

३. फेसबुक (४१ करोड ६० लाख डाउनलोड)

४. ह्वाट्सएप (३९ करोड ५० लाख डाउनलोड)

५. टेलिग्राम (३२ करोड ९० लाख डाउनलोड)

६. स्नापच्याट (३२ करोड ७० लाख डाउनलोड)

७. जूम (३० करोड डाउनलोड)

८. फेसबुक मेसेन्जर (२६करोड ८० लाख डाउनलोड)

९. क्यापकट (२५ करोड ५० लाख डाउनलोड)

१०. स्पटीफाइ (२० करोड ३० लाख डाउनलोड)

सन् २०२१ मा सर्वाधिक डाउनलोड भएका टपटेन गेम एप

  • Subway Surfer
  • Bridge Race
  • Bridge Race
  • Garena Free Fire
  • Among Us
  • Hair Challenge
  • Joine Cash
  • 8 Ball Pool
  • Ludo King
  • Candy Crush Saga
Previous Post

साउथका यी ५ सुपरस्टारका फिल्मले दिनेछन् यो वर्ष बलिउडलाई चुनौती

Next Post

अन्तरिक्षमा अनियन्त्रित भयो रुसी स्याटेलाइट, पृथ्वीमा खस्ने जोखिम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने
अर्थ खबर

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

वर्ल्डलिंकको इन्टरनेट परिवार सङ्ख्या नौ लाख, गण्डकीमा १ लाख ३ हजारभन्दा बढि
अर्थ खबर

वर्ल्डलिंकको इन्टरनेट परिवार सङ्ख्या नौ लाख, गण्डकीमा १ लाख ३ हजारभन्दा बढि

टिकट देखी खरिद विक्रिसम्म ईसेवा, महोत्सवमा सुचना प्रविधिको भरपुर प्रयोग
अर्थ खबर

टिकट देखी खरिद विक्रिसम्म ईसेवा, महोत्सवमा सुचना प्रविधिको भरपुर प्रयोग

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने
मुख्य समाचार

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

सूचना प्रबिधि

अन्तरिक्षमा अनियन्त्रित भयो रुसी स्याटेलाइट, पृथ्वीमा खस्ने जोखिम

Next Post

अन्तरिक्षमा अनियन्त्रित भयो रुसी स्याटेलाइट, पृथ्वीमा खस्ने जोखिम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?