• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

विकासको नेतृत्व माओवादीले गर्छ ःसभापति कोइराला

Lekhnath Khabar by Lekhnath Khabar
December 23, 2021
in राजनीति, समाचार
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ८,पौष
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकासको नेतृत्व माओवादी केन्द्रले गर्ने बताउनु भएको छ । पोखरा १६ अर्मलाकोटमा आयोजित बृहत्त भेटघाट तथा छmपफल कार्यक्रममा बोल्दै सभापति कोइरालाले उक्त कुरा बताउनु भएको हो । कोइरालाले अहिलेको राजनैतिक परिवर्तन माओवादीकै नेतत्ृवमा भएको र अव विकासको।परिवतन पनि माओवादीकै नेतृत्वमा मात्र सम्भव भएको दावी गर्नुभयो ।
प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुदा पहिलो भ्रमण चाइना गर्दे पोखरामा अन्तराष्ट्रिय विमानस्थलको लागि कुरा अगाडि बढाएको यस्तै मध्यपहाडी लोकमार्ग निर्माण अवधारण अगाडि सारेको नेपालमा पूर्व पश्चिम रेल मार्ग बन्नुपर्छ भनेर अवधारणा ल्याने पार्टीनै माओवादी भएको बताउनु भयो । कोइरालाले कास्कीकै अर्मलाको कुरा गर्दा पनि माओवादीका नेता देव गुरुङ मन्त्रीहुदा मोटरेवलपुल निर्माण गरेर तत्तकालिन अर्मला गाविस र पोखरालाई जोड्ने काम माओवादीले गरेको बताउनु भयो कोइरालाले अर्मलाकोटको पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारले सहयोग गर्दे आएको र आगामिदिनमा पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा अखिल नेपाल खेलकुद महासंघ प्रदेश इन्जार्च जीवन खाती, नेकपा माओवादी केन्द्रका युवा नेता विपिन आचार्य ,अर्मला कोट घर भई हाल युकेमा कार्यरत पर्ता परियार ,नेकपा माओबादी १६ अध्यक्ष निर्मल आचार्य लगायतले अर्मलाकोटको विकासको लागि आआफ्ने ठाउँबाट सहयोग गर्ने बताउनु भएको थियो ।
अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष बविता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दीपक परियारले गर्नुभएको थियो । अध्यक्ष गुङ्रुङले अर्मलाकोटमा पिच मोटर बाटो र चुकडाँडा सम्म पदमार्ग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा स्थानीयको उलेख्य सहभागिता रहेको थियोभने नौमती बाजा सहित कार्यक्रमका प्रमुख अतिथि कोइराला सहित अतिथिहरुलाई फुलमालाले भब्य स्वागत समेत गरेका थिए ।

Previous Post

विविध कार्यक्रमका साथ १३८औं लेखनाथ जयन्ती मनाईने

Next Post

लक्ष्मी आर्दश यूवा क्लवले फुटसल गर्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लक्ष्मी आर्दश यूवा क्लवले फुटसल गर्ने

लक्ष्मी आर्दश यूवा क्लवले फुटसल गर्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?