• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नौबिसे दुग्ध सहकारीको अध्यक्षमा अधिकारी

Lekhnath Khabar by Lekhnath Khabar
December 18, 2021
in समाचार, स्थानीय
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २७, लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २९ र ३० मा रहेको नौबिसे दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको १५औं बार्षिक साधारण सभा तथा ७ औं अधिवेशनले आगामी कार्यकालको लागि सरज्यू अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा किरणराज भण्डारी तथा सन्जयबाबु भट्टराई, दुर्गा देवी अधिकारी र पूष्पराज चापागाई क्रमश सचिव, सह—सचिव तथा कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङ्गले सहकारीले गर्दै आईरहेका कार्यको प्रशंसा गर्दै उत्पादनमुखी योजनाहरुमा वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अधिवेशनले संस्थाको सदस्यहरुमा वलराम अधिकारी, भवानीप्रसाद ढकाल, शान्ता पौडेल, पार्वती सिग्देल, माया भारती र दिपेन्द्र सापकोटा लाई चयन गरेको छ ।

यस्तै लेखा समितिको संयोजकमा शक्ति वल्लभ ढकाल रहेका छन् भने सदस्यहरुमा चन्द्रकान्त देवकोटा र अजुर्न आर्चाय चयन भएका छन् । दुग्ध संकलन उपसमितिको संयोजकमा भवानी ढकाल रहेका छन् भने सदस्यहरुमा विक्रम वसौला र शान्ती सुबेदी चयन भएका छन् ।

ऋण समितिको संयोजकमा वलराम अधिकारी रहेका छन् भने शिक्षा समितिको संयोजकमा शान्ता पौडेल र सदस्यहरुमा क्रमश श्याम अधिकारी र राजन राई चयन भएको निर्वाचन संयोजक राजेश्वर शर्माले जानकारी दिएका छन् । कार्यक्रममा विभिन्न विधामा कृषकलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

संस्थाका अध्यक्ष बाबुराम ढकालको सभापतित्व सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव सन्जयबाबु भट्टराईले गरेका थिए ।

Previous Post

ग्लोबल आईएमई बैंकको डिजिटल बैंकीङ विषयमा वित्तिय साक्षरता कार्यक्रम

Next Post

नेशनल एफ.एम.को अध्यक्षमा अधिकारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
नेशनल एफ.एम.को अध्यक्षमा अधिकारी

नेशनल एफ.एम.को अध्यक्षमा अधिकारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?