• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बृहत फेदीखोला पोखरा सम्पर्क समाजमा क्षेत्री

Lekhnath Khabar by Lekhnath Khabar
October 8, 2021
in समाचार, समाज
0
बृहत फेदीखोला पोखरा सम्पर्क समाजमा क्षेत्री

बृहत फेदीखोला पोखरा सम्पर्क समाजमा क्षेत्री

0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्याङ्जा जिल्लाको फेदिखोला गाउँ पालिका जन्म भइ विभिन्न कारणले पोखरामा बसोबास गर्ने हरु बीच भाइचारा र सहयोग आदन प्रदान गर्ने उद्येश्यले स्थापना भएको बृहत फेदिखोला पोखरा सम्पर्क समाजको प्रथम अधिबेशन सम्पन्न भयो ।

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा जगदिश लामिछाने, दितिय उपाध्यक्षमा विजय पौडेल, सचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा कुल बहादुर रानाभाट (मन), सहसचिवमा मीन प्रसाद सुवेदी र सदस्यहरुमा हुम बहादुर खत्री, राजकुमार क्षेत्री (जित), नरेन्द्रकुमार कार्की, विकास गुरुङ, रोहणी रहण पौडेल, राम्जी प्रसाद शर्मा पनेरु र झम्क नाथ सुवेदी सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय वन, वातावरण तथा भुसंक्षरण मन्त्री दिपक चर्ती मगरले उदघाटन गर्दै सामाजिक संघसंस्थाहरु सरकारका सहयोगी भएको वताउँदै समाजमा उल्लेखनीय कार्य गर्न स्थानीय निकायहरु संग सहकार्य गर्दै कार्यक्रम गर्न सुझाव दिएका थिए ।

संस्थाका सल्लाहकार घनश्याम शर्मा लामिछानेको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलमा कानुनी सल्लाहकार टंक पौडेल र प्रेस संयोजक पत्रकार कृष्ण रानाभाट रहेका थिए । निर्वाचन समितिले सर्वसम्मत निर्वाचन गराउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिर्दै नवनिर्वाचित कार्य समितिलाई कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

त्यसै गरी सो अवसरमा सल्लाहकार घनश्याम शर्मा लामिछानेले पचास हजारको अक्षयकोषको घोषणा गरेका थिए भने आजिवन सदस्य कमल रानाभाटले दुई हजार सहयोग गरेका छन् ।

संस्थाका अध्यक्ष अबिलास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण बहादुर क्षेत्रीले र संचालन सचिव जगदीश लामिछानेले गरेका थिए ।

Previous Post

नौलो घुम्ती नेपालको २० औं साधारण सभा सम्पन्न

Next Post

पोखराको स्पोर्ट्स क्यासलले जित्यो राष्ट्रिय फुटसल लिग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
पोखराको स्पोर्ट्स क्यासलले जित्यो राष्ट्रिय फुटसल लिग

पोखराको स्पोर्ट्स क्यासलले जित्यो राष्ट्रिय फुटसल लिग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?