• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लोक सास्कृतीक संरक्षण समितिको शिदेश्वर भजन संग्रह सार्वजनिक

Lekhnath Khabar by Lekhnath Khabar
April 16, 2021
in समाचार
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३ बैशाख ।

लोक सास्कृतीक संरक्षण समिति पोखरा–२६ र उज्ज्वल आमा समुहले संयुक्त रुपमा निर्माण गरेको जन श्री शिदेश्वर भजन संग्रहको एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ ।

नयाँ वर्ष २०७८ को अवसरमा राखिएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले अडियो भिडियो सहितको भजन संग्रहको विमोचन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै पुर्व मन्त्री अधिकारीले हाम्रो सस्कृती,धर्म र परम्परा देखि चल्दै आएको परम्परालाई छोड्न नहुने धारणा राख्नु भएको थियो ।

लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष विष्णु बराल,उज्ज्वल आमा समुहकी अध्यक्ष सरस्वती वराल,संरक्षण समितिका सल्लाहकार मुरारी वराल,समितिका निर्वतमान अध्यक्ष भोजराज बराल,वडा महिला समन्वय समितिकी संयोजक लक्ष्मी रानाभाट लगाएतले जेष्ठ नागरिकको अनुभवलाई आत्मसाथ गरेर अगाडी वढनु पर्ने सुझाव राख्नु भएका थिए ।

सस्थाका सचिव निलकण्ठ बरालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सस्थाकी कोषाध्यक्ष शारदा वरालले गर्नु भएको थियो ।

Previous Post

Instagram Is Testing Photo Albums, Because Nothing Is Sacred Anymore

Next Post

These Foods to Absolutely Avoid If You Want Clear, Glowing Skin

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

These Foods to Absolutely Avoid If You Want Clear, Glowing Skin

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?