• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेउवा संघले दियो अधिकारीलाई मृत्युको राहत रकम

Lekhnath Khabar by Lekhnath Khabar
April 7, 2021
in समाचार, स्थानीय
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२५ चैत ।

लेखनाथ उद्योग बाणिज्य संघले आफना सदस्यहरुको हक हितमा सहयोग पुग्ने गरि स्थापना गरेको ब्यवसायिक राहत कोषबाट पोखरा –२६ बुढिवजार निवासी स्व. कमल अधिकारीको परिवारलाई सहयोग गरेको छ ।

संघले ब्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय दु ःखद घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा रु पचाँस हजार र ब्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ ।

यसैक्रममा पोखरा –२६ वुढिबजारमा कमल सप्लायर्स संचालन गर्दै आएका ४३ वर्षिय कमल अधिकारीको गत चैत १९गते मृगौलामा समास्य देखापरि उपचारकै क्रममा काठमाडौमा असामायीक निधन भएपछि पिडित परिवारलाई राहत स्वरुप रु पचाँस हजार प्रदान गरिएको हो ।

स्वर्गीय परिवारको पिडामा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल सहितको टोलीले बुधबार स्वर्गीय अधिकारीको घरमा नै पुगी छोरो बिशाल अधिकारीलाई सहयोग स्वरुपको चेक संघका पुर्व अध्यक्ष चतुराखर अधिकारी प्रदान गर्नृु भएको हो ।

यस अघि संघले आफनै सदस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका पाँच जनाको परिवारलाई सहयोग गरिसकेको छ । स्वर्गीय अधिकारीका वुवा,आमा,तिन दाजु भाई श्रीमती लक्ष्मी अधिकारी र दुई छोरा विकास र बिसाल रहनु भएको छ ।

यसैक्रममा वुढिबजार ब्यवसायी समितिका कार्यसमिति सदस्य स्वर्गीय अधिकारीको निधन प्रति गहिरो दु ःख ब्यक्त गर्दै समवेदना पत्र प्रदान गरेको छ ।कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, बुढिबजार ब्यवस्थान समितिका अध्यक्ष दिपक अधिकारी र सचिव आनन्द बजगाईले सयुक्त रुपमा पिडित परिवारलाई समवेदना पत्र प्रदान गर्नु भएको हो ।

Previous Post

Cleaners Vs. Disinfectants: What You Need to Know

Next Post

Will It Be Safe to Travel This Summer? Here’s Your Options

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

Will It Be Safe to Travel This Summer? Here's Your Options

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?