• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दोस्रो सँस्करणको हिमा–अस फुटसल प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार नगद

Lekhnath Khabar by Lekhnath Khabar
April 3, 2021
in समाचार
0
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २१ चैत ।

शैक्षिक परामर्शदाताकम्पनी ‘हिमा–अस पोखरा एजुकेशन कन्सल्टेन्सी’को आयोजनामा ‘हिमा–अस कपफुटसल प्रतियोगिता’हुने भएको छ । आगामी बैशाख ९ र १० गते पोखरा गणेशटोलस्थित‘स्पोर्टस् क्यासल’मा यो प्रतियोगिताहुनेछ ।

कम्पनीकाअनुसार यो प्रतियोगिताकलेजस्तरीय हुनेछ । कम्पनीले गर्न लागेको यो फुटसल प्रतियोगिता दोस्रो सँस्करणको हो । ‘हिमा–असएजुकेशन एण्ड कन्सलटेन्सीले विभिन्नकलेज र यूनिभर्सिटीसँग भाइचाराको विकास गर्दै विद्यार्थीहरुसँग सौहार्दपूर्ण सम्बन्धविकास गर्ने उद्देश्यले हामीले यो प्रतियोगिताको आयोजना गरेकाहौँ ।’ हिमा–अस पोखराको तर्फबाट प्रतियोगिताको सँयोजन गरिरहेकाप्रतियोगिता सँयोजकअर्जुन पाण्डेले भने–‘त्यो बाहेक शिक्षासँगै खेलकुदको पनिप्रमोट गर्ने हाम्रो लक्ष्यहो ।’

सँयोजक पाण्डेकाअनुसार प्रतियोगितामा३५ भन्दा बढि कलेजको सहभागिताहुने अनुमान छ । प्रतियोगितामाप्लस टु देखि स्नातकतहसम्मकाविद्यार्थीहरु खेलाडीको रुपमा सहभाागीहुनपाउनेछन् । प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँनगदसहित प्रमाणपत्र र मेडल प्राप्तगर्नेछ । त्यस्तै दोस्रो हुने समूहले २५ हजार रुपैयाँप्राप्तगर्ने कम्पनीले जनाएको छ ।

प्रतियोगितामाउत्कृष्ट खेलाडी र अनुशासित खेलाडी÷कलेज शीर्षकमा समेत पुरस्कार दिईने कम्पनीले जनाएको छ । प्रतियोगितामा सहभागीहुनचाहने समूहले फर्मको लागि न्यूरोड बुद्धमार्गस्थित कन्सल्टेन्सीको कार्यालयमाउपस्थितहुनुपर्नेछ ।

Previous Post

पानीको समस्याले होम स्टे संचालनमा कठिनाई

Next Post

This Easy Cardio Swap Will Help You Train for A Half Marathon

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

This Easy Cardio Swap Will Help You Train for A Half Marathon

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?