• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

अर्घौ कृर्षि सहकारीको भित्रे पात्रो लोकार्पण

Lekhnath Khabar by Lekhnath Khabar
April 2, 2021
in समाचार, समाज, स्थानीय
0
0
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२० चैत्र ।

६४ औं सहकारी दिवसको अवसर पारेर पोखरा –२६ मा रहेको अर्घौ कृषि सहकारी सस्था लिमिटेडले नयाँ वर्ष २०७८ को भित्रे पात्रो लोकार्पण गरेको छ ।

सहकारीेले नयाँ बर्षका अवसरमा राखेको शुभकामना आदन प्रदान कार्यक्रममा सस्थबाट प्रकाशन गरिएको भित्रे पात्रो लोकार्पण गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी ब्यवस्थापन समितिका सदस्य सोमलाल कडेलले सहकारीहरुले उत्पादनसिल क्षेत्रमा लगानी वढाउदै कृषि सहकारीहरुले लगानीको ७० प्रतिशत कृर्षि क्षेत्रमा नै लगानी गर्नु पर्ने सुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार मित्रलाल तिमिल्सेना, लेखा समितिका संयोजक बेदप्रकाश बस्ताकोटी लगाएतले सहकारीहरु सहकारीको निती र नियम अनुसार चल्न नसकाले पैसा बेचेर ब्याज मात्र कमाउने तर्फ नगानी उत्पादनको क्षेत्रमा पनि लगानी बढाउनु पर्नेमा जोड दिएका थिए ।

सस्थाका सचिव कलाधर पाण्डेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरि वस्ताकोटीले राखेका थिए ।

Previous Post

६४ औं राष्ट्रिय सहकारी दिवसमा सुरक्षा पालुवाको सरसफाइ

Next Post

John Browny Could Have Been The Super Bowl MVP If The Gagak Hadn’t Blown It

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post

John Browny Could Have Been The Super Bowl MVP If The Gagak Hadn’t Blown It

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?