• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको ब्यवसायी प्रशिक्षण

Lekhnath Khabar by Lekhnath Khabar
April 2, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
149
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२० चैत्र ।

लेखनाथ उद्योग बाणिज्य संघले आफना ब्यवासायीहरुको ब्यापार ब्यवसाय प्रवद्धनमा सहयोग पुग्ने गरि ब्यवसाय सम्वन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।

आफनो कार्यक्षेत्रका सवै स्थानमा संघसंग आवद्ध र नयाँ ब्यवसायीहरुलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता प्राप्तीका बारेमा जानकारी दिने उदेश्यले पहिलो पटक पोखरा २७ को अर्घौचोक र रिठेपानीका ब्यवसायीहरुका विच छलफल तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

लेखनाथ उद्योग बाणिज्य संघको भदौमा हुने महाधिवेशनका लागि चैत्र मसान्त सम्ममा दर्ता भएका ब्यवसायीहरुले मतदानमा भाग लिन पाउने ब्यवस्था भए बमोजिम सो कुराको जानकारी दिनका लागि ब्यवासायी प्रशिक्षण गरिएको बताईएको छ ।

यसैविच पोखरा २६ र २७ ब्यवसायीहरुका लागि अर्घौचोकमा राखिएको कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीमा पर्न सक्ने पिडा मर्का तथा ब्यवसायीक समस्यको समाधानमा संघ सहयोगी भएर अगाडी वढदै आएको जानकारी गराउदै आफनो ब्यवसायीको कार्यकुसलताको लागि संघले तालिम तथा ब्यवासायीक प्रवद्धनका उपायका वारेमा जानकारी दिन तयार रहेको धारणा राख्नु भएको थियो ।

लेखनाथ उद्योग बाणिज्य संघको आब्हान र अर्घौ बजार ब्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रमा संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,उप महासचिव उपेन्द्रराज सुबेदी (राजु),कार्यसमिति सदस्य ध्रुव वावु भटराई,राधाकृष्ण अधिकारी र रामजी पौडेल लगाएतले संघले अगाडी सारेको कार्ययोजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

अर्घौ बजार ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव धनश्याम ढुगानाले गरेका थिए ।

यसैगरि पोखरा २७ कै रिठेपानीमा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय,महासचिव गोपिचन्द्र वास्तोला,कोषाध्यक्ष जानुका अधिकारी,सदस्य भीम वहादुर सार्की काईला,निर्माण ब्यवासायी किसान गुरुङ लगाएतले ब्यवसायीहरुमा परेका समस्याहरु प्रति संघ उत्तरदायी भएको धारणा राख्नु भएको थियो । कार्यक्रम संघका साधारण सदस्य रामप्रसाद अधिकरीको अध्यक्षतामा भएको थियो ।

Previous Post

Hannah Donker talks being The Weeknd’s love interest in ‘Secrets’

Next Post

६४ औं राष्ट्रिय सहकारी दिवसमा सुरक्षा पालुवाको सरसफाइ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
६४ औं राष्ट्रिय सहकारी दिवसमा सुरक्षा पालुवाको सरसफाइ

६४ औं राष्ट्रिय सहकारी दिवसमा सुरक्षा पालुवाको सरसफाइ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?