• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथमा खाष्टे महोत्सव जारी

Lekhnath Khabar by Lekhnath Khabar
March 31, 2021
in समाचार, स्थानीय
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१८ चैत्र ।

कास्कीको लेखनाथमा यहि चैत्र १२ गते देखि सुरु भएको प्रथम खाष्टे ताल महोत्सव सातौं दिनसम्म आईपुग्दा दर्शकको उल्लेखिए सहभागीताका साथ संचालन भईरहेको छ ।

उद्घाटन पुर्व कोरनाको बढ्दो आवस्थालाई मध्यनजर राख्दै स्वास्थयेका सम्पुर्ण विधीहरु अपनाएर दैनिक जसो विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै आयोजकहरुले दर्शकलाई हौसला दिलाउदै आएको दावी गरेका छन् ।

खाष्टे र न्युरेनी तालको प्राकृति स्रोत र साधनको संरक्षणमा टेवा पु¥याउने उदेस्यले खाष्टे तथा न्यूरेनीताल संरक्षण समितिको आयोजनामा भएको महोत्समा सोचे अनुसार कै दर्शकको सहभागीता भएको हरिप्रसाद अधिकारीले बताउनु भएको छ ।

महोत्सवमा दैनिक जसो मातृ शत्तिको सम्मानको लागि रत्यौली गीत प्रतियोगीता,राष्ट्रिय स्तरका कलाकारहरुको दोहोरी प्रस्तुती, हास्य प्रहसन तथा साझा युवा दर्शकलागि पप कन्र्सट राखिएकाले सवै खाले दर्शकको सहभाग्ीताले महोत्सवलाई थप रोचक बनाएको स्टेज संयोजक शिवहरि ढुगानाको दावी रहेको छ ।

मेलामा आए पछि रमाईलो पनि हेर्न पाईने र आफुहरुलाई आवस्यक पर्ने घरयसी बस्तुहरु किन्न पनि पाईने भएपछि लामो समय पछि पहिलो पटक लेखनाथको खाष्टेताल किनारमा आयोजना गरिएको महोत्सवले दर्शकको मन जित्त सफल भएको आयोजक सस्थाका सचिव ईश्वरी प्रसाद अधिकारीको भनाई रहेको छ ।

चैत्र २२ गते सम्म चल्ने महोत्सवमा वातावरणले पनि साथ दिएको र विद्यालयहरु पनि बन्द रहेकाले युवा युवती देखि स्कुले विद्यार्थीको सहभागीता दैनिक रुपमा हुदै आएको प्रचार प्रसार उप समितीका संयोजक ईश्वराज भण्डारीले जानकारी दिएका छन् ।

Previous Post

What Your Legs Could Be Telling You About Your Heart Health

Next Post

Betterment Moves Beyond Robo-Advising with Human Financial Planners

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव
अर्थ खबर

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे
समाचार

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग
समाचार

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग

वडा कार्यालय भवनको शिलन्यास
समाचार

वडा कार्यालय भवनको शिलन्यास

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न
समाचार

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

Next Post

Betterment Moves Beyond Robo-Advising with Human Financial Planners

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?