• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बि.टी.ट्रेनिङकाे होली

Lekhnath Khabar by Lekhnath Khabar
March 28, 2021
in समाचार
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १५ चैत्र ।
आपसी मेलमिलाप र सद्धावनाको पर्व होलीको अवशरमा लेखनाथमा रहेको बि.टी. ट्रेनिङ सेन्टरले आफ्ना खेलाडीहरु सँग होली पर्व मनाएको छ ।


लेखनाथलाई केन्द्रबिन्दु बनाएर फुटबलको क्षेत्रमा नयाँ आयाम कोर्नको लागि विगत लामो समय देखि ट्रेनिङ संचालन गरेको प्रशिक्षक बिनोद थापाले बताएका छन् । अहिले सम्म ट्रेनिङ सेन्टर बाट उत्पादन भएका खेलाडीहरुले बिभिन्न क्लवहरु बाट खेल खेली सकेका छन् भने राष्ट्रिय स्तरको बि. डिभिजनको क्लबमा समेत आफ्नो खेल प्रर्दशन गरि सकेका छन् ।
खेल जिवनमा आपसी मेलमिलाप भाईचाराको महत्व हुने र होली पर्व पनि यसको एउटा उदाहरण भएका कारण होली पर्व खेलाडीहरु सँग मनाएको बि.टी. ट्रेनिङ सेन्टरकी व्यवस्थापक सम्झना थापाले जानकारी दिनुभएको छ ।

Previous Post

U.S. Online Sales Surge, Shoppers Throng Stores On Thanksgiving Evening

Next Post

Bitcoin Is ‘Definitely Not A Fraud,’ CEO of Mobile-Only Bank Revolut Says

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

Bitcoin Is ‘Definitely Not A Fraud,’ CEO of Mobile-Only Bank Revolut Says

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?