• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लुम्बिनी विकास बैंकद्धारा सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार आर्थिक सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
February 26, 2021
in अर्थ खबर, समाचार
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ फागुन

लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख २० हजार रुपैया सहयोग गरेको हो ।

बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका मुख्य प्रबन्धक दिपक खनाल, प्रमुख सञ्चालक सुकदेब पहारी, पोखरा रामबजार शाखाका प्रवन्धक बालकृष्ण बन, न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, लेखसाइड शाखा शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ लगाएतले सहारा क्लबका अध्यक्ष केशब थापालाई चेक हस्तान्तरण गरेका छन् ।

बैंकको सामाजीक उत्तरदाइत्व अन्तरगत एकेडेमीलाई सहयोग गरेको बैंकका सञ्चालक रामचन्द्र सिग्देलले जानकारी दिए । ‘बैंकले सहारा क्लबलाई तीन वर्ष देखी सहयोग गर्दै आएको छ,’ सिग्देलले भने ‘यस फुटलब विकासमा टेवा पुग्ने छ ।’ उनले बैंकले सामाजीक क्षेत्रमा सामाजीक उत्तरदायीत्व अन्तरगत अन्य ठाउँमा पनि सहयोग गर्दै आएको बताए । ‘आमा बाबु नभएको बालकलाई अभिभावकत्व दिनु सहज छैन, उनले भने–‘क्लबले पुण्य काम गरेको छ । त्यसमा केही सहयोग होस् भनेर सहयोग गर्दै आएका छौ ।’

क्लबका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको भन्दै एकेडेमी सञ्चाल गर्न सहयोग पुग्ने बताए । पुर्व अध्यक्ष विक्रम थकालीले बैंकले आहा रारा गोल्डकपलाई लामो समय देखी बैंकले बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि निरतरता पाउने विश्वास गरे । कार्यक्रममा सहारा क्लबका सचिब सुनिल रानामगर, पूर्व कार्यसमिति सदस्य राजकुमार गुरुङ, रविन श्रेष्ठ र प्रकाश रानाले सहारा फुटबल एकेडेमिका बारेमा जानकारी दिएका थिए ।

क्लबले २०६१ सालदेखि एकेडेमी निरन्तर एकेडेमी सञ्चालन गरिरहेको छ । हाल एकेडेमीमा देशका विभिन्न १४ जिल्लाका २४ जना कठिन परिस्थितीका बालकहरु आश्रित छन् । निरन्तर सहयात्रा भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएका छ । त्यसै गरी गण्डकी प्रदेशमा १२ वटा र पोखरामा ८ वटा शाखा छन् । बैंकले विभिन्न प्रकारका निक्षैप, कर्जा, एबिबिएस सेवा, मोवाइल बैंकिङ, एटिएम, लकर लगाएतका सेवा प्रदान गर्दै आएको छ ।

Previous Post

देश्ना स्मृति कपः ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

Next Post

मिडिया एक्सन नेपालमा पन्त, गण्डकी प्रदेश संयोजकमा तनहुँकि आचार्य

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
मिडिया एक्सन नेपालमा पन्त, गण्डकी प्रदेश संयोजकमा तनहुँकि आचार्य

मिडिया एक्सन नेपालमा पन्त, गण्डकी प्रदेश संयोजकमा तनहुँकि आचार्य

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?