• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथमा ब्यवासाय दर्ता,नविकरण र खारेजीका बारेमा छलफल

Lekhnath Khabar by Lekhnath Khabar
February 26, 2021
in अर्थ खबर, समाचार
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१४ फागुन ।

उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा सुक्रवार लेखनाथ क्षेत्र भित्रका उद्योग ब्यवसायीहरुका लागि फर्म दर्ता,नविकरण तथा खारेजीका सम्वन्धिमा एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उद्योग ब्यवसाय प्रवद्धनमा सहयोग पु¥याउने गरि लेखनाथ उद्योग बाणिज्य संघसँग आवद्ध ब्यवसायीहरुका विच राखिएको कार्यक्रममा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक नारायण आचार्यले ब्यवसाय संचालन गर्दा ब्यसायीहरुले भोग्नु परेका समस्य र त्यसको निराकरणका लागि निर्देशनालय सहयोगीको भुमिका निभाउन तयार रहेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख दिनेश प्रकाश आचार्यले उद्योग धन्दा संचालनका लागि आवस्यक प्रक्रिया पु¥याउन सकेको खण्डमा राज्यबाट पाउने सुविधा देखि परामर्श समेत पाउन सकिने सुझाव दिदै गरि खाने वर्गको हक हितका सवालमा घरेलु तथा साना उद्योग कार्यालयले काम गर्दै आएको विचार राख्नु भएको थियो ।

विभिन्न क्षेत्रमा पेशा ब्यवसाय गर्दै आएका ब्यवसायीहरुको उपस्थिती रहेको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष छत्रधर आत्रेय र उपभोक्ता हित संरक्षण निर्देशनालयका मोहराज ढकालले ब्यवासय संचालन गर्दा राज्यले अगाडी सारेका निती नियम तथा परिधि भित्र रहेर काम गर्दा सहज हुने विश्वास ब्यक्त गर्नु भएको थियो ।

Previous Post

पोखरा २७ रिठेपानीको डांडा ६ महिना भित्र कटान गर्न निर्देशन

Next Post

देश्ना स्मृति कपः ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
देश्ना स्मृति कपः ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

देश्ना स्मृति कपः ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?