• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

हुर्जामा यश कुमारीको स्मति दिवस

Lekhnath Khabar by Lekhnath Khabar
February 13, 2021
in समाचार, समाज
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१फागुन ।
मानव अधिकार पत्रकार संघ हुर्जा गण्डकीले शनिवार यशकुमारी जिसीको योगदानको स्मरण गरेर ३३ औं स्मृति दिवस मनाएको छ ।
हुर्जाका सल्लाहकार अध्यक्ष राजेश पराजुलीले महिला शसक्तिकरणमा यशकुमारीको योगदान चिरस्मरणीय रहेको बताए ।
यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार कोषका संस्थापक सविन जिसीले पिता २०१४ कार्तिक १४ गते पोखरा १९ लामाचौरमा इन्द्र र माता हुमकुमारी घर्तीका कोखबाट जन्मेकी जिसीको २०४५ फागुन १ गतेका दिन स्याङ्जाको महिला विकास कार्यालयमा सेवारत रहेकै बेला निधन भएकाले दिदीको योगदानलाई चिरस्थायी राख्न कोष स्थापना गरेको बताए ।
कोषकी संरक्षक सीताकुमारी र सुमित्रा जिसीले आफ्नी छोरीको सम्झनामा हुने हरेक गतिविधिले उनको आत्माले चिरशान्ति पाएको अनुभूति गरेको धारणा राखे ।
जरोटुप्पो संरक्षण साहित्य समाजका महासचिव मदन भण्डारीले जिसी परिवारले समाजसेवा र साहित्यका क्षेत्रमा पु¥याएको योगदान स्तुत्य रहेको बताए ।
संस्थाका उपाध्यक्ष वीरेन्द्र सापकोटाले हुर्जाका गतिविधिलाई जिसी परिवारसँगको सहकार्यले आफ्ना गतिविधि सञ्चालन गर्न थप उर्जा मिलेको बताए ।
संस्थाका महासचिव सुशील श्रेष्ठले अब छिट्टै राष्ट्रियस्तरमा आयोजना गरिएको अधिकारमैत्री मुक्तक प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण र जिल्ला प्रतिनिधिसँगको गोलमेच सम्मेलनको तयारीमा रहेको जानकारी गराए ।
अध्यक्षको आसनबाट बोल्दै असफल गौतमले हामीले मान्दै आएको स्वर्ग यदि छ भने यशकुमारीको स्वर्गमा बास होस् भन्ने कामनाका साथ गतिविधि सञ्चालन गर्ने र जिसी परिवारले संस्थाप्रति देखाएको विश्वास डग्मगाउन नदिने प्रतिबद्धता जाहेर गरे ।
स्मृति दिवसमा संस्थाका कार्यसमिति सदस्य सत्यता ख्वाउजु, अशोक पौडेल, संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवाली, पर्वत, तनहुँ, लमजुङ र नवलपुर जिल्ला संयोजकलगायतले यशकुमारीको दिवंगत आत्माको चिरशान्तिका लागि भौतिक उपस्थिति भएर तथा दूरसञ्चार बाट श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Previous Post

रोटरी र एल आई सीको रक्तदान

Next Post

मानव मिलनको क्यान्सर पिडितलाई सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
मानव मिलनको क्यान्सर पिडितलाई सहयोग

मानव मिलनको क्यान्सर पिडितलाई सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?