लेखनाथ, २७ माघ । सरकारले यही माघ ३० गते सोनाम ल्होछार पर्वको अवसरमा सार्वजानिक विदा दिने भएको छ।
मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार सोनाम ल्होछारका अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
यो वर्ष मुसा वर्गलाई विदाई गरी गोरु वर्गको स्वागतमा मनाइदैछ। सोनाम ल्होछार तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले मनाउने पर्व मानिन्छ ।
Discussion about this post