• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बन्दिपुरका सरकारी कार्यालयमा ईन्टरनेट जडान

Lekhnath Khabar by Lekhnath Khabar
January 6, 2021
in समाचार, समाज
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका भित्र रहेका वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा गाउँपालिकाले ईन्टरनेट जडान गरेको छ । गाउँपालिका भित्र रहेका कार्यालयहरु मार्फत सहज रुपमा सेवा प्रदान गर्न ईन्टरनेट जडान गरेको गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले जानकारी दिए ।

गाउँपालिकाका ६ वटा माध्यामिक विद्यालय, ६ वटा वडा कार्यालय र ७ वटा स्वास्थ्य संस्थामा ईन्टरनेट जडान भएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाका कार्यालयहरुमा ईन्टरनेट जडानका लागि २० लाख रुपौया बजेट विनियोजन भएको रकमबाट ईन्टरनेट जडान बताए । वडा कार्यालय, स्वास्थ्य कार्यालय र विद्यालयमा ईन्टरनेटको पहुँच हुदाँ गाउँपालिकाका यि कार्यालयहरु सुचना प्रविधिमैत्री हुने बताए ।

गाउँपालिका भित्र रहेका कार्यालयहरुमा ग्रामिण दुर संञ्चार नेटले जडान गरिएको छ । उक्त संञ्चारले उक्त कार्यालयहरुमा २ बर्ष सम्म निशुल्क ईन्टरनेट सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

ईन्टरनेटको पहुँच हुदाँ शिक्षकले पढाईको क्रममा सोही अनुसारको दृष्यहरु देखाउदा दिर्घकालिन शिक्षा प्राप्त हुने हुदाँ ईन्टरनेटको जडान प्रभावकारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु खत्रि क्षेत्रिले जानकारी दिए । ईन्टरनेट मार्फत विद्यालयलाई जोडी शिक्षा क्षेत्रमा फड्को मार्न समेत सहज हुने शिक्षा शाखा प्रमुख क्षेत्रीले बताए । गाउँपालिका भित्र ३१ वटा विद्यालयहरुमा मा.वि तहका ६ वटा विद्यालयमा ईन्टरनेटजडान भईसकेको क्षेत्रीले जनाएका छन् ।

Previous Post

हराएको सात थान मोबाइल हस्तान्तरण

Next Post

ऋषिङ म्याराथन दौडको तयारी ६० प्रतिशत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
ऋषिङ म्याराथन दौडको तयारी ६० प्रतिशत

ऋषिङ म्याराथन दौडको तयारी ६० प्रतिशत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?