• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कारागारलाई सुधारगृहको रुपमा हेरिनुपर्छ : नगरप्रमुख न्यौपाने

Lekhnath Khabar by Lekhnath Khabar
January 1, 2021
in समाचार, समाज
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

दमौली । टिम नेपो तनहुँको सहयोगमा जिल्ला कारागार तनहुँका कैदीबन्दीका लागि बिहीबार पुस्तक हस्तान्तरण गरिएको छ ।

व्यासनगरपालिकाको नगरप्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सामूहिक रुपमा कारागारका सहायक जेलर नारायण प्रसाद अधिकारीलाई उक्त पुतकहरु हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा कारागारमा पुस्तकालय समेत स्थापना गरिएको छ । सो अवसरमा
बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख न्यौपानेले कारागारलाई सुधारगृहको रुपमा हेरिनुपर्ने बताएका छन् ।

कारागार भन्ने बित्तिकै घृणाको भावनाले हेरिने गरेको उल्लेख गर्दै यस्ता हेराईमा परिवर्तन हुन आवश्यक रहेको उनले जोड दिए । युवाहरु नकारात्मक प्रतिकको रुपमा देखिने गरेको अवस्थामा युवापुस्ताबाट नै रचनात्मक कार्यको थालनी गरिनु प्रशंसनीय रहेको उनले बताए ।

कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान,चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकोले यसको पूर्ण रुपमा उपयोग गरी ज्ञानबद्र्धक बनाउन र जीवन परिवर्तन गर्न सफलता मिल्ने नगरप्रमुख न्यौपानेको धारणा थियो ।

प्रजिअ सागर आचार्यले संख्यात्मक भन्दा पनि गुणात्मक किसिमका पुस्तकहरु वितरण गर्न सकियो भने त्यसले सार्थकता पाउन सक्ने बताए । टिम नेपोका केन्द्रिय अध्यक्ष निगम पौडेलले अनुसन्धानको क्रममा कारागारमा पुस्तक आवश्यक देखिएकोले यसलाई अभियानकै रुपमा अघि बढाउन लागिएको बताए ।

देशैभरीका कारागारमा आवश्यक अनुरुपको पुस्तक र पुस्तकालय स्थापनाको लागि अभियानकै रुपमा लैजाने उद्देश्य रहेको उनले बताए । व्यासनगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ,टिम नेपोका सदस्य सागर घिमिरे लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए । संस्थाले कारागारलाई रु एक लाख १७ हजार मूल्य बराबरको एक हजार पाँच पुस्तक प्रदान गरिएको टिम नेपो तनहुँका अध्यक्ष गोबिन्द तिमिल्सेनाले बताए ।

यस अभियान अनुरुप शुरुमा अर्घाखाची,स्याङ्जा र तेश्रो जिल्लाकोरुपमा तनहुँको कारागारमा पुस्तक वितरण तथा पुस्तकालय स्थापना गरिएको संस्थाका सचिव मिनबहादुर कुँवरले जानकारी दिए । कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण पश्चात उनीहरुको व्यवहारमा परिवर्तन र मानसिक ःवाःथ्यको लागि पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जिल्ला कारागारमा कैदी एक सय ८७ र थुनुवा ८२ गरी दुई सय ६
जना रहेको कारागार प्रशासनले जनाएको छ ।

सानेबहादुर नेपाली
तनहुँ सम्वाददाता

Previous Post

सडक निर्माणमा सामग्रीको अभाव

Next Post

कारको ठक्करबाट संरक्षित वन्यजन्तु पाटेबाघको मृत्यु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई
समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस
समाचार

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Next Post
कारको ठक्करबाट संरक्षित वन्यजन्तु पाटेबाघको मृत्यु

कारको ठक्करबाट संरक्षित वन्यजन्तु पाटेबाघको मृत्यु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?