• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्रहरीले विभिन्न मुद्दामा फरार ९ व्यक्तीहरुलाई पक्राउ

Lekhnath Khabar by Lekhnath Khabar
December 14, 2020
in समाचार
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार ९ व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदमबहादुर बि.क., श्यामलाल श्रेष्ठ लगायत विभिन्न मुद्दामा फरार ७ व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

जिल्लाको व्यास नगरपालिका वडा नं. १० नयाबस्ती बस्ने बर्ष ३३ बर्षीय पदमबहादुर बि.क. बहु बिवाह मुद्दामा बिगत ४ बर्षदेखी फरार रहेका थिए । फरार वि.क माथि तनहुँ जिल्ला अदालतले मिति २०७३/०१/०६ गतेको फैसलाले १ बर्ष ६ महिना कैद र रु. १०,००० जरिवाना तोकिएको थियो । उक्त सजाय र रकम भुक्तानि नगरी फरार भएका वि.क.लाई गत शनिबार (मंसिर–२७ गते) निजको सम्बन्धित घरबाटै पक्राउ गरेको थियो ।

यसै गरी बन्दिपुर गाउँपालिका वडा नं. १ चिसापानी बस्ने श्यामलाल श्रेष्ठ बिगत १२ बर्ष देखी ज्यान मुद्दामा फरार रहेका थिए । जिल्ला अदालतको मिति २०६५/०९/२९ गतेको आदेशले १ महिना कैद र रु. २,००० रुपैया जरिवाना तोकेको थियो । अदालतको फैसलालाई बेवस्था गरी फरार रहेका श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साथै जिल्ला विभिन्न मुद्दामा फरार रहेका ७ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कुटपिट मुद्दाका फरार १, नाता कायम मुद्दाका फरार ३, सम्बन्ध बिच्छेद मुद्दामा फरार ३ जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो ।

फरार ९ जनालाई आईतबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा जरिवान १२ हजार १ सय ७५ रुपैया र १ बर्ष ५ महिना ९ दिन कैद भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Previous Post

मेस्सीको निर्णायक गोलमा लेभान्टे विरुद्ध बार्सिलोनाको जित

Next Post

गायक प्रकाश सपुतलाई “आदर्श विशेष सम्मान”

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गायक प्रकाश सपुतलाई “आदर्श विशेष सम्मान”

गायक प्रकाश सपुतलाई “आदर्श विशेष सम्मान”

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?