• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सौर्य सिमेन्टको चुनढुंगा खानीमा शक्तिशाली ४ बम विस्फोट, ५ घाइते

Lekhnath Khabar by Lekhnath Khabar
December 4, 2020
in समाचार
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति शक्तिशाली बम विस्फोट हुदा ५ जना व्यक्ति घाईते भएका छन् । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको ईलाका प्रहरी कार्यलय कटारीले जानकारी दिएको छ ।

घाईते हुनेमा दुर्गा बहादुर तामांग, बिष्णु बहादुर मगर, शिब शंकर मोक्तांन, सागर मोक्तांन र नबीन मगर रहेका छन् । घाइतेहरुको उपचार कटारी अस्पतालमा भैरहेको छ । साथै उनिहरुको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरी प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै बम विस्फोटले एउटा स्काईभेटर क्षति पुगेको छ भने मोटर सौर्य सीमेंटको कर्मचारीको एउटा साइकल समेत जलाएको प्रहरी स्रोतले जानकारी दिएको छ। । स्थानीयलाई उध्रित गर्दै ४ वटा बम विस्फोटको आवाज आएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा सुचना आएपश्चात कटारीका प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनामा कुन कुन व्यक्तिहरुको संङ्लग्नता रहेको छ भनि अझ नखुलेको प्रहरीले बताएको छ ।यस अघि पनि सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो ।

 

 

Previous Post

न्यानो कपडा सहयोग गरि जन्मदिनको सेलिव्रेशन

Next Post

क्रिकेटर लामिछाने कोरोना सङ्क्रमण मुक्त, मैदानमा उत्रिन हतारिएको उहाँको भनाई

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
क्रिकेटर लामिछाने कोरोना सङ्क्रमण मुक्त, मैदानमा उत्रिन हतारिएको उहाँको भनाई

क्रिकेटर लामिछाने कोरोना सङ्क्रमण मुक्त, मैदानमा उत्रिन हतारिएको उहाँको भनाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?