• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पूर्व भूमिसुधारमन्त्री गौतमको निधन

Lekhnath Khabar by Lekhnath Khabar
November 12, 2020
in समाचार
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

दमैली ।। समाजवादी जनता पार्टीका नेता एवं पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भिमप्रसाद गौतमको निधन भएको छ। निमोनिया र सुगरका विरामी गौतमलाई चितवन मेडिकल कलेजबाट निमोनियाको उपचार गराएर घरमा ल्याईएको थियो । बिहीबार विहान बन्दीपुर गाउँपालिका वडा नं.१ पिप्ले स्थित आफ्नै निवासमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

समाजवदी जनता पार्टीका केन्द्रीय सल्लाहकार गौतम बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्री रहेका थिए । बाबुराम भट्टराईले समाजिक सञ्जालमा स्वर्गिय गौतम सामाजिक आन्दोलनका एउटा अथक योद्धा भएको उल्लेख गर्नु भएको छ । साथै भट्टराईले देश र जनताको पक्षमा निस्वार्थ गर्दै आएको उल्लेख गर्नु भएको छ ।

नेता गौतम जिल्लामा किसानहरुका प्रिय नेताको रुपमा परिचित हुनुहुन्थ्यो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले नेता गौतम परिवर्तनको योद्धा भएको बताउनुहुन्छ । ‘कम्युनिष्टको धरोहर, हाम्रो अभिभावक, राजनैतिक गुरु र विकासप्रेमी नेतालाई गुमाएका छौं ।’ अध्यक्ष थापाले भन्नुभयो ।

धार्मिक स्थल तनहुँको देवघाटमा गौतमको अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । उहाँको निधनप्रति समाजवादी जनता पार्टी, विभिन्न पार्टीका नेताले दुःख व्यक्त गरेका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक विचार र पार्टीका भएर पनि मेरो अन्त्यन्त हितैशी, शुभचिन्तक गौतमको निधनले अत्यन्तै मर्माहत बनाएको बताउनुभएको छ । संविधान निर्माणको क्रमा उहाँ निकै उपयोगी सल्लाह र सुझाव प्रस्तुत गर्नु भएको स्मरण गर्दै पौडेले शोक वक्तव्यमा विकासवादी नेता भएको र उहाँको निधनले देशले एउटा असल नेता गुमाएको उल्लेख गर्नु भएको छ ।

Previous Post

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदै

Next Post

बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि

बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?