• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home सूचना प्रबिधि

पछिल्लो एक दशकमा सबैभन्दा बढी डाउनलोड भएका यी हुन् दश एप्लिकेशन

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in सूचना प्रबिधि
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ८ एजेन्सी ।  हामी सन् २०१९ लाई विदाई गर्दै २०२० को स्वागतको संघारमा छौं । बुधबारबाट नयाँ वर्ष २०२० शुरु हुँदैछ । सन २०१० यता सूचना प्रविधिको क्षेत्रमा निकै विकास भएको पाइएको छ । यो एक दशकमा विश्वले प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ ।

यो दशकमा मानिसहरु टेलिभिजनमा सबैभन्दा बढि रमाए । यही दशकमा मोवाइल र इन्टरनेटले सबैभन्दा बढि फड्को मार्यो । जसका कारण मानिसले टेलिभिजन छाडेर मोवाइल र इन्टरनेटमा बढि समय दिए । यस दशकमा मोबाइलको स्वरुपमा परीर्वतन आयो, किप्याड मोवाइल स्क्रिन टचमा परिवर्तन भए ।

मोवाइल भित्रै विभिन्न एप्लिकेशन र गेम समावेश भएपछि यसको सबैभन्दा बढि प्रयोग भयो । मोबाइल मार्केट डेटा र एनालिटिक्स फर्म ऐप एनीद्वारा गरिएको अध्ययनले पछिल्लो एक दशक यता सवैभन्दा बढी सोसल मिडियाको प्रयोग भएको हो । २०१० को दशकमा इन्टरनेटमा राज गर्ने र सबैभन्दा बढी प्रयोग भएका मोबाइल ऐप्स कुन–कुन हुन् रु आउनुहोस् यस बारे जानकारी दिदैछौं । यो दशकमा सबैभन्दा धेरै पटक डाउनलोड गरिएका १० एप्लिकेशनहरु निम्न छन्(

१. फेसबुक

एनीद्वारा प्रस्तुत रिर्पोट अनुसार सामाजिक सञ्जालमा एकछत्र राज गर्न सफल फेसबुक यस दशकमा सबैभन्दा बढि पटक डाउनलोड गरिएको एप हो । फेसबुकलाई विश्वभरका करीब साढे २ अर्ब मानिसले प्रयोग गरेका छन् ।

२. फेसबुक म्यासेन्जर

विश्वमा सबैभन्दा बढी पटक डाउनलोड गरिएको एपको रिपोर्टमा दोश्रो स्थानमा फेसबुक म्यासेन्जर रहेको छ । सन् २०११ मा आईओएस र एंन्ड्रोइड फोनमा लञ्च भएको फेसबुक म्यासेन्जर यस दशकमा मानिसबीच कुराकानी गराउने इन्टरनेट माध्यमको प्रथम स्थानमा छ ।

३. ह्वाट्सएप म्यासेन्जर

ह्वाट्सएप म्यासेन्जर दशकमा सबैभन्दा बढि डाउनलोड गरीएको एपको तेश्रो स्थानमा छ । इन्टरनेटको सहाराविना म्यासेज सेवा दिने माध्यम बनेका कारण ह्वाट्सएप निकै चर्चित बनेको थियो । यसको स्वामित्व अहिले फेसबुकसँग छ ।

४. इन्स्टाग्राम

इन्स्टाग्राम यस यस दशकमा सबैभन्दा बढी पटक डाउनलोड भएको एप्लिकेशनको चौथो स्थानमा छ । फोटो र भीडियो शेयर गर्ने प्लेटफर्म बनेको इन्स्टाग्राम पनि फेसबुकद्वारा सञ्चालित छ ।

५. स्न्याप च्याट

स्न्याप च्याट स्न २०११ मा लञ्च गरिएको थियो । यो थोरै समयमा नै धेरै मानिसबीच चर्चित भएको थियो । स्न्याप च्याट सबैभन्दा बढी डाउनलोड गरिएको एपको पाचौं स्थानमा छ ।

६. स्काइप

दूरसञ्चार एप्लिकेसन स्काइप भिडियो कलिङ र भ्वाइस च्याटको सेवामा निकै चर्चामा रह्यो । स्काइप दशकको सबैभन्दा बढि डाउनलोड गरिएको एप्लिकेशनको सूचीमा छैठौं स्थानमा छ ।

७. टिकटक

अहिले निकै चर्चित रहेको टिकटक भिडियो शेयरिङ गर्ने एक सोसल नेटवर्किंङ हो । जसको स्वामित्व चीनसँग छ । सन् २०१७ मा लञ्च भएको टिकटक यस दशकमा सबैभन्दा बढि पटक डाउनलोड गरिएको एप्लिकेशनको ७ औं स्थानमा छ ।

८.  यूसी ब्राउजर

अलीबाबा ग्रुपद्वारा सञ्चालित, यूसी ब्राउजÞर एक वेब ब्राउजÞर हो । यस दशकमा सबैभन्दा बढी डाउनलोड भएको एप्सिकेशनको श्रेणीमा आठौं स्थानमा रहेको यूसी ब्राउजÞर एसियाको केही देशमा गुगल क्रोमलाई समेत पछि पारेको थियो ।

९. यूट्यूब

सन् २०१० को दशकमा सबैभन्दा बढी पटक डाउनलोड गरिएको एप्सिकेशनको श्रेणीमा ९ औं नम्बरमा रहेको यूट्यूब एक भिडियो शेयरिङ प्लेटफर्म हो । अहिलेका पुस्ताले निकै रुचाएको युट्युबले टेलिभिजनलाई विस्थापित गर्ने सम्भावना समेत देखाएको छ ।

१०. ट्वीटर

दशौं स्थानमा रहेको ट्वीटर सन् २००६ मा लञ्च भएको थियो । विशेषगरी सेलिब्रेटीका बिचमा प्रभाव जमाउन सफल ट्वीटर विचार राख्ने प्लेटफर्मका रुपमा विकसित भएको छ । ट्वीटरमा २ सय ८० शब्द भन्दा बढी लेख्न पाइँदैन ।

Previous Post

अमेरिकामा गुगलविरूद्ध मुद्दा दायर, एकाधिकार कायम गरेको आरोप

Next Post

मोबाइल फोनका भ्रम र सत्य १ गोजीमा राख्दा बाँझोपन हुन्छ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने
अर्थ खबर

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

वर्ल्डलिंकको इन्टरनेट परिवार सङ्ख्या नौ लाख, गण्डकीमा १ लाख ३ हजारभन्दा बढि
अर्थ खबर

वर्ल्डलिंकको इन्टरनेट परिवार सङ्ख्या नौ लाख, गण्डकीमा १ लाख ३ हजारभन्दा बढि

टिकट देखी खरिद विक्रिसम्म ईसेवा, महोत्सवमा सुचना प्रविधिको भरपुर प्रयोग
अर्थ खबर

टिकट देखी खरिद विक्रिसम्म ईसेवा, महोत्सवमा सुचना प्रविधिको भरपुर प्रयोग

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने
मुख्य समाचार

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

सूचना प्रबिधि

अन्तरिक्षमा अनियन्त्रित भयो रुसी स्याटेलाइट, पृथ्वीमा खस्ने जोखिम

Next Post
मोबाइल फोनका भ्रम र सत्य १ गोजीमा राख्दा बाँझोपन हुन्छ

मोबाइल फोनका भ्रम र सत्य १ गोजीमा राख्दा बाँझोपन हुन्छ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?