• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मखमली फूलको माला गाँस्न भक्तपुरका कृषकलाई भ्याइ नभ्याई

Lekhnath Khabar by Lekhnath Khabar
October 23, 2019
in समाचार
0
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

तिहारको आगमनसँगै भक्तपुर फूलमय बनेको छ । भक्तपुरका हरेक क्षेत्रका खेतबारी र कान्लामा फूलेका मखमली, सयपत्री गोदावरीको फूलले भक्तपुरका ग्रामीण भेग फूलमय बनेको हो । तिहारको आगमनसँगै भक्तपुरका फूल खेती गर्ने किसानहरुलाई फूलको माला गाँस्न भ्याई नभ्याई हुने गरेको छ ।

बारी तथा खेतमा फुलेको फूल टिप्न र माला गाँस्न भ्याई नभ्याई हुने भक्तपुरका किसानलाई एक छिन पनि फुर्सद छैन, यतिबेला । अझ मखमली फूल नओईलाउने भएका कारण किसानहरु मखमली फूलको माला उन्न अहिले देखि नै ब्यस्त देखिएका छन् । बेलैमा मखमली फूल टिपेर माला गाँस्न सके तिहारको समयमा सहज हुने भएकै कारण अहिले फूल खेती गर्ने किसानहरु माला गाँस्न व्यस्त छन् ।

तिहारमा मखमली माला लगाउँदा भाईको आयु लाम्रो हुने विश्वासका साथ मखमली फुलको माला चलाउने चलन छ । भक्तपुरको गुन्डु लगायत ताथलीका बिभिन्न स्थानका कृषकहरुले मखमली फुल खेती गर्दै आएका छन् । बजारको माग धान्ने भक्तपुर भएपनि कृषि कार्यक्रम अन्र्तगतका अनुदान नआउँदा कृषक भने चिन्तित छन् ।

तिहारको समयमा मखमली फुलको माला बेचेर मात्र एक दुई परिवारले एक लाख पचास हजार सम्म कमाउने गरेका छन् । तर, सरकारले कृषकको मेहनत अनुसार सामानको बजारभाउ ब्यवस्थित नगरिदिएकोमा उनीहरुको गुनासो छ ।

अहिले भक्तपुरमा मखमली फुलको होलसेलमा प्रति माला २५ रुपैया सम्ममा बिक्रि भइरहेको छ । विशेष गरि तिहारमा मखमली फुल र सयमत्रीको फुल बिक्रि हुने गरेका छन् ।

Previous Post

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो देखियो डिजाइन

Next Post

कम्युनिष्टहरु अर्को निर्वाचनमा पत्तासाफ हुन्छन : सहमहामन्त्री महत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कम्युनिष्टहरु अर्को निर्वाचनमा पत्तासाफ हुन्छन : सहमहामन्त्री महत

कम्युनिष्टहरु अर्को निर्वाचनमा पत्तासाफ हुन्छन : सहमहामन्त्री महत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?