• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्रधानमन्त्री ओलीद्वारा एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे चासो व्यक्त

Lekhnath Khabar by Lekhnath Khabar
October 23, 2019
in समाचार
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे चासो राख्नुभएको छ ।

सिंहदरबारस्थित एक्सन रुमबाट प्रधानमन्त्री ओलीले विमानथस्ल, जलविद्युत, लोकमार्ग लगाउतका विषयमा चासो राख्नुभएको हो । उहाँले राष्ट्रिय गौरवका योजनाहरु समयभन्दा अगाडि नै सक्ने गरी काम गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । साथै योजनाहरुको अनुगमन गर्दै सम्बन्धित मन्त्रीलाई समेत सचेत गराउनुभएको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले पोखरा र भैरहवाका अन्तर्रा्ष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी बवई डाइभर्सन, रानीजमरा, सिक्टा सिंचाई र पुष्पकमल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गर्नुभएको थियो ।

एक्सन रुमबाटै अनुगमन गर्ने क्रममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. युवराज खतिवडा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, नागरिक उडड्यन तथा पर्यटनमन्त्री योगेशकुमार भट्टराई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा प्रधानमन्त्री पत्नी राधिका शाक्यको उपस्थिति थियो ।

Previous Post

काम लगाएर मजदुर कुट्ने वडा सदस्य पक्राउ

Next Post

थाइल्याण्डको गार्डेनमा नेपाल भ्रमण वर्ष २०२० को डिजिटल बोर्ड

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
थाइल्याण्डको गार्डेनमा नेपाल भ्रमण वर्ष २०२० को डिजिटल बोर्ड

थाइल्याण्डको गार्डेनमा नेपाल भ्रमण वर्ष २०२० को डिजिटल बोर्ड

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?