• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

किंग्स लाउञ्ज पोखरामा फेस्टिवल अफर सुरु !

Lekhnath Khabar by Lekhnath Khabar
September 29, 2019
in समाचार
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

किङ्स लाउन्ज पोखराले दशैं, तिहार तथा छठ लगायतक चावपर्वको अवसर पारेर ह्याप्पी फेस्टिबल अफर सुरु गरेको छ ।

पोखराको लेकसाइडमा रहेको लाउन्जले असोज १२ गते आइतबार देखि विहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ह्याप्पी आवरमा २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको छ । पोखरामा संचालनमा रहेका अन्य रेष्टुरेन्टहरुको तुलनामा सबैभन्दा सस्तो मेनुमा स्वादिष्ट खाना उपलब्ध गराउँदै किंग्स लाउञ्जले फेस्टिबल अफरमा थप डिस्काउन्ट दिन लागेको हो ।

साथै साँझ साढे ५ बजेपछि फुड एण्ड ड्र्क्सिमा १५ प्रतिशत छुट अफर रहेको किंग्स लाउञ्ज पोखराका एक संचालक बशन्त गौचनले जानकारी दिए । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरि मेनुको मूल्य २० प्रतिशतले घटाउनुका साथै ह्याप्पी आवरमा डिस्काउन्ट अफर लागू गरिएको किंग्स लाउञ्जले जनाएको छ । ह्याप्पी आवर अफर चाडपर्वपछि पनि जारी रहने छ भने फुड एण्ड ड्र्क्सिमा १५ प्रतिशत छुट अफर छठसम्म रहने गौचनले बताए ।

यस्तै दशैं सेलिब्रेशन अन्तर्गत यहि असोज १२ गते आइतबार किङ्स लाउन्ज पोखरामा पप गायक छेवाङ लामा र पासपी ब्यान्डको लाइभ प्रस्तुती समेत रहेको अर्का संचालक कुमार गुरुङले बताए । लाइभ कन्सर्ट राति आठ बजेदेखि सुरु हुनेछ ।

फेस्टिबल अफर संचालनमा ल्याएको अवसर पारेर किङ्स लाउन्जले गत महिना किर्गिस्तानमा भएको नदेझ्दा कप फुटबल प्रतियोगितामा उप विजेता बनेको राष्ट्रिय महिला फुटबल टिमलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अर्का संचालक आदित्य मिश्रले जानकारी दिए । महिला फुटबल टिम सागको तयारीका लागि पोखरामै रहेको छ ।

काठमाडौंको अपार सफलापछि ६ महिना अगाडि पोखरामा शाखा खोलेको लाउन्चले संगीत, खेलका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई पूर्ण पारिवारिक वातावरणमा उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्दै आएको छ ।

लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने गरेको छ । पोखराका प्रतिष्ठत उद्योगी, व्यवसायी, विदेशी तथा स्वदेशी पर्यटक, डक्टर, इन्जिनियर, पाइलट देखि विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको पहिलो रोजाईमा किङ्स लाउन्ज पर्ने गरेको छ । सुपथ मूल्यमा स्वादिष्ट खानाहरुको परिकार पाइने भएकाले किङ्स लाउन्ज पुग्ने गरेको उनीहरु बताउँछन् ।

नयाँ तथा पुराना संगीतहरुले भरपुर मनोरन्जन दिनुका साथै आफु स्वयमले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पुर्ण सदस्यले एकैसाथ मनोरन्जन लिन सक्ने लाउञ्जले ग्राहकहरुलाई घरसम्म निःशुल्क पुर्याई दिने ब्यवस्था पनि मिलाएको गौचनले जानकारी दिए ।

काठमाडौंको दरबारमार्ग र पोखराको लेकसाइडमा पाएको सफलतालाई केन्द्रमा राखेर मुलुकका अन्य शहरहरुमा पनि किङ्स लाउन्जको शाखा बिस्तार गर्ने तयारी गरिएको अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

Previous Post

आयुष्मान खुरानाको ‘ड्रिम गर्ल’ले १४ दिनमा कति कमायो ?

Next Post

मनसुन अझै दश दिन कायम रहने मौसमविद्हरुकाे भनाइ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
मनसुन अझै दश दिन कायम रहने मौसमविद्हरुकाे भनाइ

मनसुन अझै दश दिन कायम रहने मौसमविद्हरुकाे भनाइ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?