• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

गोलढुङ्गामा गोली चल्यो, साजन गुरुङ घाईते कारजोङ्ग गुरुङ पक्राउ

Lekhnath Khabar by Lekhnath Khabar
September 13, 2019
in समाचार
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई गोली प्रहार गरेको छ । तारकेश्वर नगरपालिकाको गोलढुंगास्थित फूलबारी रेष्टुराँमा साजन गुरुङ उर्फ नाजोकमाथि गोली प्रहार हो ।

प्रहरीले गुण्डागर्दीमा संलग्न साजन गुरुङ उर्फ नाजोकमाथि गोली प्रहार गरेको अपराध महाशाखाले जनाएको हो । कारजोङ्ग गुरुङलाई भने प्रहरी नियन्त्रणमा लिएका हो ।

साजन र कारजोङ्ग लाई प्रहरीले घेरेर नियन्त्रणमा लिन खोजेको थियो । तर, साजनले प्रहरीलाई आक्रमण गरेर भाग्न खोजेपछि महानगरीय अपराध महाशाखाको टोलीले साजन भाग्न खोजेपछि गोली चलाएको स्रोतले बतायो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार साजनको खुट्टामा दुई गोली लागेको छ । साजनलाई विभिन्न अभियोगमा प्रहरीले पक्राउ गर्न खोजी गर्दै आएको एसएसपी थापाले जानकारी गराए ।

धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको प्रहरीले जनाएको छ ।

साजनको साथबाट एउटा कटुवा पेस्तोल बरामद भएको प्रहरी जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ ।

बाट गोली हानी पक्राउ गरेको हो । फरार सूचीमा रहेका धादिङका गुरुङलाई पक्राउ गर्न प्रहरीले शुक्रबार दिउँसो गोली चलाएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसार गुन्डा गुरुङको दुवै खुट्टामा गोली लागेको छ । उनलाई ट्रमा सेन्टरमा पुर्याइएको छ ।

गुन्डागर्दीमा संलग्न गुरुङ निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरेको घटनाका मुख्य अभियुक्त मानिएका प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङले गुन्डागर्दीमा संलग्न रही निर्माण व्यवसायी र प्रहरीलाई समेत धम्क्याउने गरेका थिए ।

Previous Post

नक्कली प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जना पक्राउ !

Next Post

डेंगु संक्रमण बढ्दै ! यो कसरी सर्छ ?

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
डेंगु संक्रमण बढ्दै !  यो कसरी सर्छ ?

डेंगु संक्रमण बढ्दै ! यो कसरी सर्छ ?

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?