• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

अष्ट्रेलियामा अन्धाधुन्ध गोली चलाउँदा चारको मृत्यु

Lekhnath Khabar by Lekhnath Khabar
June 5, 2019
in समाचार
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । अष्ट्रेलियाको डार्बिनमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।प्रहरीले गोली चलाउने ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ । पम्प एक्सन सट गनको प्रयोग गरी मंगलबार बन्दुकधारीले विभिन्न स्थानमा गोली चलाएको र निश्चित व्यक्तिहरुलाई निशाना बनाउने प्रयासमा रहेको प्रहरीले आशंका गरेको छ ।

प्रहरीले सो घटना आतंकवादसँग सम्बन्धित भने नरहेको बताएको छ । सन् १९९६ मा तास्मानियामा ३५ जनाको मृत्गु हुनेगरी भएको गोलीकाण्डपछि अष्ट्रेलियाले हतियार राख्ने प्रावधानमा संशोधन गरेको थियो ।

संशोधनबाट बन्दुक राख्न पाउने अधिकार रद्द गर्दै सेमी अटोमेटिक र अटोमेटिक बन्दुकहरुमाथि पूर्ण प्रतिबन्ध लगाइएको थियो । अष्ट्रेलियाका उत्तरी क्षेत्रका प्रहरी प्रमुख रेसी केरसअले सो घटनामा प्रतिबन्धित ’सटगन’ प्रयोग भएको बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

Previous Post

३ महिनासम्म बन्ध बनाएर यि अपराधीले भारतमा गरे नेपाली चेलीलाई पटक पटक बलात्कार

Next Post

सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस यस्तो छ आजको भाउ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस यस्तो छ आजको भाउ

सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस यस्तो छ आजको भाउ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?