• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

भक्तजनको भीड लाग्न थाल्यो गोसाइँकुण्डमा

Lekhnath Khabar by Lekhnath Khabar
August 24, 2018
in धर्म संस्कृति, मुख्य समाचार, समाचार, हेडलाईन
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

रसुवा । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ ।  उक्त मेला भर्न बिहीबार साँझसम्म २ हजारभन्दा बढी भक्तजनको आगमन भएको छ ।
पुग्नैपर्ने तीर्थस्थलका रूपमा लिइने गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रही आएको छ । साथै भक्तजन प्राय जनैपूर्णिमाका बेला आयोजना हुने गोसाइँकुण्डमा मेला भर्न जाने गरेका हुन् ।
अहिले उक्त मेलामा कपिलवस्तुदेखि ताप्लेजुङसम्मका भक्तजनको ओइरत्त लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस वर्षको मेलामा १५ हजार भक्तजनले गोसाइँकुण्डको स्नान गर्ने अपेक्षा राखिएको छ ।
समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष भगवान् शङ्करले पिएर घाँटीमा पुर्याएपछि भएको छटपटी शान्त पार्न निलाद्री पर्वतमा पुगेर त्रिशूल बजारी निकाल्नुभएको पवित्र जलले पानीको प्यास मेट्नुका साथै त्यही जलले बनेको कुण्डमा विराजमान रहनुभएकाले प्राणी जगतलाई बचाउन भगवान् शिवको संझनामा दर्शनार्थी वर्षेनी गङ्गादशरामा १० दिन र भाद्र शुल्क पूर्णिमा अर्थात् जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन हजारौँ भक्तजन उक्त कुण्डमा स्नान तथा गर्न जाने गर्छन् ।
भाद्रशुक्ल पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने यो मेलामा पूर्णिमाको दिन सबै देवी दवता गोसाइँकुण्डमा स्थान गर्ने विश्वासका साथ त्यस दिन दिन कुण्डमा पूजाआजा गर्नाले सम्पूर्ण देवीदेवताको दर्शन पाइने धार्मिक मान्यता रहिआएको छ ।
कुण्डमा स्नान गर्न जाने भक्तजनका लागि बास र भोजनको व्यवस्था गर्न स्थानीय व्यवसायी र उपचारका लागि हिमालय उद्धार सङ्घ, सक्षम नेपाल, अक्सफोर्ड युनिभर्सिटी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र लाङलाङ राष्ट्रिय निकुञ्जका कालिजङ्ग गणका चिकित्सक खटेका गोसाइँ क्षेत्र विकास समितिले जनाएको छ ।

Previous Post

महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

Next Post

एकैदिन १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

एकैदिन १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?