• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

पत्रकार सम्मानित

Lekhnath Khabar by Lekhnath Khabar
August 19, 2018
in मुख्य समाचार, राजनीति, समाचार
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । अनलाइन पत्रिका सूचनाकेन्द्र डटकमले पत्रकारलार्इ सम्मातिन गरेको छ । पर्वतस्थित ६ जना पत्रकारलाई उक्त अनलाइनले सम्मानित गरेको हो ।
पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सूचना केन्द्र डटकमले शनिबार एक कार्यक्रमको आयोजना गरी ६ जना पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्वअध्यक्ष ओमप्रसाद घायल, पत्रकार महासङ्घ पर्वतका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, ठूलो पर्दा अनलाइन टिभीका सञ्चालक जीवन पराजुली रहेका छन् । उनीहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै पत्रकार महासङ्घ पर्वतका उपाध्यक्ष रञ्जना खत्री, रेडियो कुसुमका स्टेशन प्रमुख कृष्ण अखेली र पर्वत खबर साप्ताहिकका सम्पादक गणेश पौडेललाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा गायक शिव परियार, बद्री पङ्गेनी, सम्झना भण्डारी लगायतका कलाकारले साङ्गीतिक मनोरञ्जन प्रदान गरेका थियो ।
कार्यक्रममा सूचना केन्द्र डटकम अनलाइनका प्रबन्ध निर्देशक वैकुण्ठ गिरीले पत्रकारितामा लामो समयसम्म रहेर काम गरेका अग्रज र क्रियाशील पत्रकारलाई हौसला दिनका लागि वार्षिकोत्सवमा सम्मान गरेको बताए

Previous Post

सरकारले गर्दा देशभर १५ हजार श्रमिक रोजगारीबाट विस्तापित

Next Post

गाउँपालिका अध्यक्षले दिए आफ्नो तलब बालबालिकाको शिक्षामा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

गाउँपालिका अध्यक्षले दिए आफ्नो तलब बालबालिकाको शिक्षामा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?