• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

फोहर व्यवस्थित गर्न डम्पिङसाइड नचाइने

Lekhnath Khabar by Lekhnath Khabar
August 14, 2018
in मुख्य समाचार, समाचार
0
0
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । कुश्मा बजारको फोहरलाई डम्पिङसाइड (फोहर व्यवस्थापन गर्ने ठाउँ) नचाहिने गरी व्यवस्थापन गर्न लागिएको हो । कुश्मा नगरपालिका र सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्रबीच फोहर व्यवस्थापन गर्नेबारे पाँच वर्षका लागि सम्झौता भएको छ ।
अहिलेसम्म कुश्माको फोहर जङ्गल र नदी किनारमा फाल्ने गरिँदै आएको छ । कुहिने र नकुहिने फोहर एउटै ठाउँमा मिसाएर सङ्कलन गरिँदै आएको थियो । भदौपछि कुहिने र नकुहिने फोहर घरबाटै छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था गर्न लागिएको विकास केन्द्रका कार्यक्रम संयोजक टिकाराम भुसालले बताउनुभयो । “कुहिने फोहरबाट कम्पोष्ट मल उत्पादन गरिनेछ,” उहाँले भन्नुभयो । उक्त मल तरकारी उत्पादन गर्न करेसाबारी र गमलामा प्रयोग गर्न सकिनेछ । उक्त मल उपभोक्तालाई निःशुल्क उपलब्ध गराइने भुसालले बताउनुभयो ।
“ नकुहिने फोहर खाल्डोमा गाड्ने तथा जलाएर नष्ट गर्छौँ,” उहाँले भन्नुभयो । फोहर व्यवस्थापन गर्न कुश्मा नगरपालिका– ११ सिल्मीमा सात रोपनी जग्गा भाडामा लिइएको छ । सफा कुश्माका लागि सामूहिक अभियानले विगत १५ वर्षदेखि फोहर सङ्कलनको काम गर्दै आएको छ । गत वर्ष फोहर व्यवस्थापन गर्न नसकेपछि सो काम नगरपालिकालाई जिम्मा लगाइएको हो ।

Previous Post

आइसिसिको बरियतामा नेपाली खेलाडी

Next Post

उत्कृष्ट पर्यटकीय गन्तव्यमा ‘कर्णाली’

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post

उत्कृष्ट पर्यटकीय गन्तव्यमा ‘कर्णाली’

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?