• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Tourism shuklagandaki

टाइगर ट्रयाप

Ramsharan Nepali by Ramsharan Nepali
July 4, 2025
in Tourism shuklagandaki
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

शुक्लागण्की नगरपालिकाको वडा नम्वर ३ उदेनढुँगा रातमाटामा स्थानीय कालिगढहरुको कौशल प्रयोग गरि निर्माण गरिएको बाघको खोर अवलोकन/अध्ययनका लागि एक महत्वपूर्ण स्थल हो ।

दुलेगौडाबाट सवारीमा १५ मिनेट र पैदल यात्रा मार्फत ४५ मिनेटमै पुग्न सकिने यो स्थानमा विस २०७६ सालमा स्थानीय राजु नेपालीको २२ महिनाका छोरालाई घरमै आएर चितुवाले आक्रमण गरेपछि त्रसित भएका गाउँलेहरुले सुरक्षा र मानव बस्तीमा आउने नरभक्षी चितुवालाई पासोमा पारेर नियन्त्रण लिन यो खोर बनाएको स्थानीय गोकर्ण पुँवरले जानकारी दिनुभयो ।

जंगल र मावनबस्तीको विच भागमा निर्माण गरिएको यो परम्परागत बाघ खोरमा बाख्रा लगायत बाघले सिकार गर्न सक्ने जनावरलाई राखेर पासो थाप्ने गरिन्छ । नगरपालिकाको आर्थिक सहयोग र बन उपभोक्ता समितिले आवश्यक संरचना बनाउन काठ उपलब्ध गराएपछि बाघको खोर निर्माण भएको थियो । बाघ नियन्त्रणमा नआएपनि कालान्तरमा यो स्थान हेर्न जानेहरु बढ्दै जान थालेको स्थानीयहरु बताउँछन् ।

नेपाली परम्परागत सिप कौशल प्रयोग गरि निर्माण गरिएको बाघ खोर अर्थात पासो अवलोकन अध्ययनका लागि एक महत्वपूर्ण गन्तब्य हो ।

Previous Post

मिलेनियम गुफा

Next Post

तीनखोलेदेवी मन्दिर

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

ढोरबाराही मन्दिर
Tourism shuklagandaki

ढोरबाराही मन्दिर

तीनखोलेदेवी मन्दिर
Tourism shuklagandaki

तीनखोलेदेवी मन्दिर

मिलेनियम गुफा
Tourism shuklagandaki

मिलेनियम गुफा

बर्ड जोन अर्थात चरी मार्ग
Tourism shuklagandaki

बर्ड जोन अर्थात चरी मार्ग

गिद्ध र गाई संरक्षण केन्द्र
Tourism shuklagandaki

गिद्ध र गाई संरक्षण केन्द्र

Next Post
तीनखोलेदेवी मन्दिर

तीनखोलेदेवी मन्दिर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?